latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शुक्रबार , अषोज ३, २०८२

चर्चित गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्दै कमेन्ट गर्ने ३३ वर्षीय गुन्जन राई पक्राउ परेका छन्। एलिनाले दिएको उजुरीपछि प्रहरीको साइबर ब्युरोले उनलाई ललितपुरकाे बाँडे गाउँबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ति व्यक्तिले ४०/५० वटा नक्कली आईडी तयार गरेर यसरी दुरुपयोग गरेको खुलेको छ। एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् । उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ ।

गायीका चौहानले आफूलाई लान्छना लगाउँदै कमेन्ट गर्ने क्रम नरोकिएपछि साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। त्यसअघि उनले यसरी गालिगलौज गर्नेको प्रोफाइल र कमेन्ट सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेकी थिइन्। तर यो क्रम नरोकिएपछि उनले ब्युरोमा उजुरी दिन बाध्य भएको बताएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय