भरतपुर महानगरपालिका वडा नं-४, रामघाटस्थित नारायणी नदीमा महिलाको शव फेला परेको छ ।

नारायणी नदीको बीच भागको टापुमा हाल नामथर, वतन नखुलेको अन्दाजी ४५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

अस्थायी प्रहरी पोस्ट, शरणपुरबाट खटिएको प्रहरीले घटनास्थल मुचुल्कापश्चात् शवको पोस्ट मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय