शनिबार , फागुण ३०, २०८२

दाङका भक्तबहादुर बिककी श्रीमती आशाकुमारी नेपालीको ‘नि-ध-न’ २०८० सालको भदौ १४ गते भयो।

उनको सम्झना सदा जीवित राख्नको लागि भक्तबहादुरले शालिक नै बनाएका छन्। साथै उनले ‘आशा’ नामक पुस्तक पनि प्रकाशित गरेका छन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय