latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
शनिबार , अषोज ४, २०८२

लेटाङ, १७ जेठ। मोरङको लेटाङ नगरपालिका–१ स्थित तेतिखोलामा एक अपरिचित पुरुषको शव फेला परेको छ।

आज बिहान खोलाले बगाएर आएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रारम्भिक अनुमान अनुसार, मृतकको उमेर करिब ५० वर्षको आसपास रहेको छ र मधेसी समुदायका व्यक्ति जस्तो देखिएको जनाइएको छ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रहरीले मृतकको पहिचान खुल्ने प्रयास भइरहेको जनाउँदै शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारी पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय