latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
आइतबार , अषोज ५, २०८२

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको संलग्नता नरहेको भन्दै उने राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको हो।

बैठकमा मन्त्री लेखकले आफ्नो संलग्नता नभएको भनेर सो प्रकरणबारे सबिस्तार बताएको र आफुहरु त्यसमा विश्वस्त भएकाले राजीनामा दिनुनपर्ने निर्णय भएको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले बताए।

अख्तियारले गत बुधबार विमानस्थलस्थित अध्यागमन प्रमुख तिर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। अध्यागमनमा संस्थागत र संगठित रुपमा भिजिट भिसाको सेटिङ बढेको सूचना संकलन गरी आयोगले छापा हानी हाल अनुसन्धान गरिरहेको छ। आयोगले अनुसन्धान थालेको एक साता नहुँदै पार्टीले गृहमन्त्री लेखकलाई ‘क्लिनचिट’ दिएको हो।

कांग्रेसकै नेताहरू डा.शेखर कोइराला लगायतले समेत र्नैतिकताका आधारमा भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने सार्वजनिक रुपमा बताइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय