latest
कांग्रेस-एमालेको दम्भको कारणले देशले अकल्पनीय क्षति व्यहोर्नुपर्‍यो: माधव नेपाल  ||    सरकारी कर्मचारीले बैठक भत्ता नपाउने, दरबन्दी पनि २० प्रतिशतसम्म कटौती हुने  ||    ओलीलाई फेरि मैदानमा उतार्ने महेश बस्नेतको उद्घोष  ||    बालेनको स्टाटस सेयर गर्दै रचनाले लेखिन- ‘जीवनमा यत्तिको माया गर्ने एकजना त चाहिन्छ ’  ||    विद्युत प्राधिकरणमा दीपक खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन  ||    पार्टी काममा फर्किए प्रचण्ड  ||    जेनजी आन्दोलनसँग संलग्न भएको आरोपमा खुकुरी प्रहार  ||    पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जामन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री बन्दै  ||   
बिहिबार , अषोज २, २०८२

नेपालमा २८ बर्ष यताकै उच्च गर्मी भएको छ । गर्मीसँगै लामखुट्टेको बिगबिगी बढेको छ । हाम्रो घरमा धेरै लामखुट्टे आउन थालिसकेका छन् । तर अहिले घरभित्र पसिरहेका साधारण लामखुट्टे होइनन्। स्मार्ट, प्रशिक्षित लामखुट्टे हुन् ।

विश्वास गर्न सक्नुहुन्न ? यसलाई हेर्नुहोस् त । यो मेरो हात हो । म झुल भित्र सुतिरहेको छु। सुतिरहेको बेला मेरो हात लामखुट्टेले छोपिएको छ । अब तपाईले बुझ्नुभयो । यदि तपाईको शरिर झुलमा टासिएको छ भने लामखुट्टेले खानेछ । निदाएको बेला जतिबेलापनि झुलमा जिउ आउनसक्छ । यसैले घर लामखुट्टेबाट मुक्त हुनुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय