latest
भोलि सार्वजनिक यातायात चल्छन कि चल्दैनन् ? यस्तो छ अपडेट-  ||    ४७ वटा विषालु सर्पसहित थाइल्यान्डबाट फर्किंदै गरेका भारतीय नागरिक विमानस्थलमा पक्राउ  ||    तीन दलकै एउटै स्वर, निकाले यस्तो निष्कर्ष  ||    दिवंगत राजपरिवारको सम्झनामा हृदयेन्द्रले गरे दीप प्रज्वलन  ||    उग्र बन्दै वाइसिएल, स्वर्गीय राजपरिवारको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा ढुंगा प्रहार  ||    सार्वजनिक यातायात ठप्प भएका बेला १०२ जना इन्ड्राइभ र पठाओ राइडर ठाउँको ठाउँ कारबाहीमा  ||    दुईभन्दा बढी बच्चा जन्माउनेलाई पाँच लाख सुत्केरी भत्ता दिन अर्थ समितिमा प्रस्ताव  ||    झाडीमा भेटियो करिव एक साताको नवजात शिशु  ||   
सोमबार , जेठ २०, २०८२

यी हुन् मुना पाण्डेका पूर्वप्रेमी भनिएका व्यक्ति २५ बर्षीय अमेरिकन युवा । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बबीसिंह शाह मुनका प्रेमी हुन् भन्ने गलत हल्ला फ़ैलाइअहेक छन । तर हामीलाई परप्त फोटो अनुसार मुना पाण्डेका पूर्व प्रेमी २५ बर्ष भन्दा क, उ,एर का देखिन्छन

मुना पाण्डेले आफ्ना पूर्व प्रेमी युवाका बारेमा आमालाई पनि पटकपटक जानकारी दिएकी थिइन् । ती युवासँगका कैयन भिडियो र फोटोहरु समेत मुनाले आमालाई पठाएकी थिइन् । ती युवासँग मुनाको जन्मदिनको सेरोफेरोमा गत जनवरीमा भेटघाट भएको र त्यसपछि उनीहरु प्रेम सम्बन्धमा रहेको मुनाले आमालाई जानकारी दिएकी थिइन् । तर उनीहरुबीच पछिल्लो समयमा सम्बन्ध राम्रो नभएको पारिवारिक श्रोतबाट खुलेको छ ।

यद्यपी केही नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले बबीसिंह र मुना पाण्डेबीच सुगर ड्याडी वेवसाइटमा भेटघाट भएको अनुमान गरेपनि त्यस्तो विवरण अहिलेसम्म पुष्टी भएको छैन । यो केबल अनुमानमात्र हो । उनीहरुबीच पहिले सम्बन्ध थियो वा थिएन भन्ने कुनै विवरण पुष्टी भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय