ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे निर्वाचित भएका छन् ।

जम्मा खसेका ४५५८३ मतमा थेवेले १३ हजार ९६२ मत पाए ।



उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तम्वाहाङ लिम्बुले ११ हजार ७११ मत पाए ।

यस्तै नेकपाका खेल प्रसाद बुढाक्षेत्रीले ६ हजार ७७५ मत पाए भने रास्वपाका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय