बिहिबार , फागुण २१, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचन सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले प्रधानमन्त्री कार्कीको नेतृत्वको प्रशंसा गरेका हुन्। बालेनले प्रधानमन्त्रीलाई ‘आमा’ भनेर सम्बोधन गर्दै लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ।”



उनको उक्त स्टाटस सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ। निर्वाचनपछिको राजनीतिक माहोलबीच बालेनको सन्देशलाई लोकतान्त्रिक प्रक्रियाप्रति सम्मानका रूपमा व्याख्या गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय