दोलखाको मालु मतदान केन्द्रमा मतदानका क्रममा तनाव सिर्जना भएको छ।

मतदान केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएपछि विवाद चर्किएको हो।



घटनाको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले नाराबाजी गरेका छन्।

मतदान केन्द्रमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन सुरक्षा निकायले अवस्था सामान्य बनाउने प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय