काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्वाचनलगायत समसामयिक विषयमा केन्द्रित रहेर आज राष्ट्रका नाममा सम्बोधन गरिनेछ।
सम्बोधनको समय भने हालसम्म सार्वजनिक गरिएको छैन।

© 2026: Nepali Online Patrika मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा