आइतबार , कार्तिक २५, २०८१

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबैजसो कांग्रेस–एमालेका नेता रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् ।

रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता भने पुष्टि नभएको बताए ।

रवि लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको उनको भनाइ थियो । संसदीय छानबिन समिति सदस्यसमेत रहेको सांसद दाहालले गोर्खा मिडियामा जीबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको बताए ।

‘सहकारी छानबिन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको छ, जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै भेटिएन’, उनले भने ।

नेता दाहालले सहकारी ठगी छानबिन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

श्रीमान दोस्रो बिहे गरेर भारत पसे, नाबालक छोरा लिएर बसेकी निर्मलाले परपुरुषसंग सम्बन्ध गास्दा…

जब श्रीमान नभएकी निर्मलालाई तारा बहादुरले शा-रीरिक स’म्पर्क राखौ भने-

दशैंको टीका लगाउँदा कता फर्किने ?

दाजुबाट ठगी विद्या सिकेका जिबी राई यसरि बने राष्ट्रिय ठग ?

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, अधिकांश काँग्रेस–एमाले नेता मुछिएका छन्ः दाहाल

दसैँको टिकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा, टिका लगाउने मान्छे यो दिशामा फर्किनु पर्ने